महासंघका अध्यक्षमा चौतारीबाट कोइरालाको उम्मेदवारी

काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनमा आफ्नातर्फबाट पत्रकार तीर्थ कोइरालाई अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघलाई थप व्यावसायिक र साझा बनाउन कोइरालालाई आफ्नातर्फबाट अघि सारिएको घोषणा गर्नुभयो । उहाँले केन्द्रीय पार्षद् सबैभन्दा बढी आफ्नो संगठनको भएकाले अन्य संगठनलाई पनि समेटेर … Continue reading महासंघका अध्यक्षमा चौतारीबाट कोइरालाको उम्मेदवारी